अन्तिम संस्कार भइसकेका रत्नबहादुर २२ वर्षपछि जब घर फर्किए…

फागुन, काठमाडौं । मंसिर २० गते साँझ करिब ७ बजे । धादिङको गल्छी गाउँपालिका वडा नं ५ कोइलीखर्कका ललित तामाङ र श्रीमती ठूलीमाया खाना खाएर सुत्ने तरखरमा थिए ।

त्यहीबेला छिमेकी मुस्कान तामाङ कराएको सुनियो, ‘ललितको छोरा हुँ भन्दै एउटा मान्छे बास माग्न आ’छ, रत्ने फर्कियो कि के हो, छिटो आउनु त !’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार