राष्ट्रपति पौडेल आज गोरखा दरबार जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयका एक कर्मचारीले बताएका छन् ।

फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न जान लागेका हुन् । उनले यसअघि वसन्तपुरस्थित कुमारीको दर्शन अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार