भ्रष्टाचारविरोधी आन्दोलनप्रति बालेनको असन्तुष्टि, भन्छन् – सडक नाटक धेरै देखिसक्यौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले भ्रष्टाचारविरोधी आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्चालमार्फत मेयर बालेनले यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । शनिबार नागरिक अगुवाहरूको सक्रियतामा काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार