एक जोडीलाई दुबई भ्रमण गर्ने मौका

काठमाडौँ । ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूको लागि दसैँको उपलक्ष्यमा अफर ल्याएको छ । अफर अनुसार ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरिद गर्दा बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका प्राप्त गर्न सक्नेछन् ।

ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिद गर्दा हरेक हप्ता एकजना भाग्यशाली विजेताले पनि उपहार जित्न सक्नेछन् । उपकरण खरिद गर्नेहरू मध्ये एकजनाले बम्पर उपहारको रूपमा एक जोडीले दुबई भ्रमण गर्ने मौका पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार