• नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो

    नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरि...

  • तरलता अभावसँगै सेयर बजारमा पहिरो

    ११४ दशमलव शून्य २ अङ्क अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्...

  • चाइना पास एक वर्षदेखि बन्द

    चिन प्रवेशका लागि रसुवा जिल्लाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चिन आगमन प्रस्थान अनुमान पत्र (चाइना पास) को वितरण एक वर्ष देखि रोकिएको छ । कोभिड -१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिए सँगै पास वितरण रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेबाट मानिसको आवतजावत रोकिएका कारण पास बन...

  • एकै दिन दक्षिण कोरियामा १४ हजार कोरोना संक्रमण

    दक्षिण कोरियामा दैनिक कोभिड संक्रमितको संख्या पहिलो पटक १४ हजार नाघेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको छ । बुधबार एकै दिन १४ हजार ५१४ नयाँ संक्रमित भेटिएका हुन् । उच्च संक्रमित तर न्यून घातक मानिएको ओमिक्रोन पछिल्ला दिनमा दक्षिण कोरियामा तीव्र फैलिएको छ । आगामी दिनमा दैनिक संक्रम...

  • नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो

    नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त ...

  • साउदी विमानस्थलबाट फर्काएको लामाको आफन्तसँग सम्पर्क

    साउदी अरेबियाको दमामस्थित किङ फाहत विमानस्थलबाट मानसिक सन्तुलनमा नदेखिएपछि फर्काएका लोचिन नोर्बु लामाको आफन्त सम्पर्क भएको छ । दमामस्थित विमानस्थलबाट बुधबार फर्काएको लामाको दाजु सम्पर्कमा आएको एनआरएनए साउदीका स्वयंसेवक श्याम कुमार महतोले जानकारी दिए । राहदानी(पासपोर्ट) अनुसार सन्तुलन गुमाएका लामा दोलखा जिल्ला, भीमेश...

  • प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

    गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन...

  • पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

    विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थिय...