• रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि फेरि चल्दै

    काठमाण्डौको रत्नपार्क–भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा आउँदैछ । आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आउन लागेको हो । यसअघि सञ्चालनमा रहेका २५ वटा र थपिएका गरी अब ३६ वटा द्रुत बस पिक आवरमा चल्नेछन् । आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चल्नेछ । अहिलेलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म ...

  • कार्तिक शुक्ल पूर्णिमा : गुरु नानक जयन्ती

    काठमाडौँ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अ...

  • तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

    सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आउँदो वैशाख ९ र १० गते काठमाण्डौमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा। प्रकाशशरण महतले जानकारी दिनुभयो । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । निर्देशक समितिको पहिलो बैठक आज आइतवार बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री ...

  • आज देशका केही भू–भागमा हिमपातको सम्भावना

    देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ । विभागले द...

  • श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गयो

    दैलेख । दैलेखको नौमूले गाउँपालिका–४ मा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको हो । प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो । श्रीमान् भीमबहादुरले पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी...

  • टिकटक नियमन गर्नुपर्ने थियो, सरकारले प्रतिबन्ध लगाइदियो

    टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो २७ कात्तिक, काठमाडौं । ललितपुरका ५७ वर्षीय धनञ्जय पुडासैनीले एक दशकदेखि मध्य बानेश्वरमा न्यू प्रकृत...

  • मंसिर लागिसक्दा पनि किन घटेन डेंगुको जोखिम ?

    काठमाडौं । मंसिर सुरु हुँदा पनि डेंगुको जोखिम कम भएको छैन । अघिल्ला वर्षको अवस्था हेर्ने हो भने डेंगु सामान्यतया जेठदेखि भदौसम्म तीव्र रूपमा फैलिएर असोज महिना लागेपछि बिस्तारै संक्रमण ओरालो लाग्ने गरेको पाइन्छ । जसकारण चिसो मौसम सुरु हुनु र बिस्तारै मनसुन बाहिरिंदै जाँदा डेंगु संक्रमण बनाउने लामखुट्टेको प्रभाव कम ह...

  • बर्दियाका बरुण घिमिरेको हत्यामा संलग्न थप १ जना पक्राउ

    ४ मंसिर, काठमाडौं । बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-६ का सुरेश भन्ने सुयस थापा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए । गुलरिया नगरपालिका-५ का २० वर्षीय बरुणलाई एक...

  • इलाम बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, एकै गाउँका ३२ जना घाइते

    ४ मंसिर, विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो । धनुषाकाे धनुषाधाम नगरपालिका ९ बाट आएकाे बस कन्...

  • रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना सिकिस्त

    ४ मंसिर, काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला...