• राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना गरिंदै

    ८ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । आज दिउँसो १ बजे हुने कार्यालय उदघाटन कार्यक्...

  • माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

    ८ फागुन, काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण...

  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठान बनाउने नीति छ : स्वास्थ्यमन्त्री गिरी

    ५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठानको रुपमा विकास गर्ने र प्रमुख संघीय अस्पताललाई शैक्षिक संस्थाको रुपमा विकास गर्दै लैजाने नीति लिएको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो...

  • पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश गर्ने सरकारको निर्णय

    सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानका...

  • मुग्लिन-नारायणगढ सडकखण्ड थप १५ दिन बन्द हुने

    ५ फागुन, चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक १-१ महिनाको दरले दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द...

  • जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?

    काठमाडौं । जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस । अर्थात् जथाभावी बोल्नुमा पनि जिब्रोकै दोष । यसरी जिब्रोलाई वि...

  • गोंगबु घटना गम्भीर रूपमा अनुसन्धान गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरक्षा अधिकारीसहितको बैठक राखेर प्रधानमन्त्रीले घटनाको गहिरो अनुसन्धान गर्न...

  • सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख घिमिरे कीर्तिपुर अस्पतालमा

    सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। बिहीबार बिहान ग्याँस सिलिण्डर विस्फोटबाट आगोले जलेर घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई भेट्न सभापति देउवा र सभामुख घिमिरे कीर्त...

  • धनकुटाको सिधुवादेखि तेह्रथुमको ओख्रे जोड्ने सडक ३० वर्षपछि कालोपत्रे हुँदै

    तेह्रथुम । धनकुटाको सिधुवादेखि शुक्रबारे हुँदै तेह्रथुमको ओख्रे जोड्ने सडक ३० वर्षपछि कालोपत्रे गर्न सुरू गरिएको छ । कोशी राजमार्गसँग जोडिएको १६ किलोमिटर लामो सडक कालोपत्रे भएपछि स्थानीयवासीले ३ दशकदेखि खेप्दै आएको हिलो र धुलोको सास्तीबाट पार पाउने भएका हुन् । कच्ची सडकका कारण गाउँमा उत्पादित दूध, तरकारी तथा फलफूल ब...

  • नक्कली नोटसहित तीन पक्राउ

    काठमाडौं । बाँकेको नेपालगञ्जबाट नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन रानालाई पक्राउ गरेको ह...