• बुटवलको पशु बधशाला सञ्चालन हुने

    बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिकाबीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुई पक्षबीच भएको सहमतिअनुसार पशु बधशाला छिट्टै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिनुभयाे। सार्वजनिक, निजी र सहकारी उत्पादक साझेदारी अवधारणा बमोजिम बधश...

  • विश्वभर आज भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाइँदै

    काठमाडौं । विश्वभर मंगलबार भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाइँदैछ । आजको दिन प्रेमी-प्रेमिकाले एक-अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । भ्यालेन्टाइन्स डेको औपचारिक सुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वि...

  • सरकार र आन्दोलित यातायात मजदुरबीच वार्ता जारी

    सरकार र आन्दोलित यातायात मजदुरहरूबीच सिंहदरबारमा अहिले वार्ता जारी रहेकाे छ । अहिले सरकारले सिंहदरबारमा ट्राफिक जरिवाना बढाइएको लगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग वार्ता गरिरहेकाे छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता भएको हाे। साेही वार्ता ट्राफिक...

  • मधेशमा लागुऔषधले बढ्दै जघन्य अपराध

    २ फागुन, जनकपुरधाम । गत बुधबार अपराह्न ४ बजे महोत्तरीको जलेश्वर नगरपालिका–५ पर्सा गाउँका हरिदेव राउतको पर्सा प्रहरीचौकी नजिकै हत्या भयो । लागुऔषध सेवन गरेका स्थानीय सुरेन्द्र राउतले कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भयो । ७५ वर्षीय राउत पर्साचोकमा धानचामल खरिद–बिक्री गर्थे । प्रत्यक्षदर्शीहरुका अनुसार, लागुऔषधले ल...

  • बञ्चरेडाँडा ल्याण्डफिल साइटको आयु घटाउँदैछ महानगर

    २ फागुन, काठमाडौं । बिहान ४ बज्दा नबज्दै फोहोर बोकेका ट्रकहरु बालाजुबाट बञ्चरेडाँडा जाने तर्फ लामबद्ध देखिन्छन् । बिहानैदेखि रिक्सा, ट्याक्टर र मिनी ट्रकमा संकलन गरिने फोहोर अघिल्लो दिन राति नै टिपरमा लोड गरेर त्रिपालले छोपेर राखिन्छ र बिहानको झिसमिसैमा बञ्चरेतिर पठाइन्छ । दैनिक १९० टिपर फोहोर यसरी नै बञ्चरेडाँडा ल्...

  • ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर भूकम्प

    ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु भएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको...

  • अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन

    तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उनको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उनको मोबाइलमा फोरजी चल्न थालेको हो । “पहिले फोन गर्न नै डाँडोमा पुग्नुपथ्र्यो, प्रविधिको जमाना छ, नेट च...

  • पर्वतमा मिनि भ्यान दुर्घटना हुँदा एक जनाकाे मृत्यु, ३ घाइते

    पर्वत । पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा मिनि भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परी ३ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे हाे । आइतबार राति भएको दुर्घटनामा मृत्यु हुनेमा भ्यानका चालक ४० वर्षीय बालकृष्ण पौडेल भएकाे प्रहरीले बताएकाे हाे । मध्यपहाडी लोकमार्गको कुश्मा–...

  • राष्ट्र बैंकको निर्देशन- आज सार्वजनिक बिदा भए पनि बैंक खोल्नू

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ। सरकारले (फागुन १) सार्वजनिक बिदा दिएको भए पनि १० बजेदेखि दिउँसो १:३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। य...

  • स्थानीयले प्रहरीलाई बुझाएको ‘चोर’ मेडिकल कलेजबाट फरार, प्रहरी कार्यालयमा धर्ना

    रुपन्देहीको मायादेवी– ८ बसडिलवास्थित घरमा चोरी गर्ने क्रममा पक्राउ परेका चोरलाई प्रहरीले उपचारको क्रममा भगाएको भन्दै आइतबार स्थानीयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा धर्ना दिएका छन्। बिहीबार मध्यरात नगद दुई लाख, सुनचाँदीलगायतका वस्तु चोरी गर्ने क्रममा घरधनीले प्रतिकार गरी चोरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए...