• केपी ओली कपको उदघाटन खेलमा सातदोबाटो र पुलिस भिड्ने

    २९ माघ, काठमाडौं । फागुन ११ गतेदेखि हुन लागेको केपी ओली कप राष्ट्रिय फुटबल बल प्रतियोगिताको उदघाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । आज आइतबार गरिएको ड्र अनुसार दोश्रो दिन फागुन १२ गते नेपाल आर्मी र न्युरोड टिम एनअरटीबीच खेल हुने छ । फागुन १२ गते नै हुने दोस्रो खेलमा मच्छिन्द्र क...

  • कैलाली पुगेर माधव नेपालले भने- रेशमलाई रिहा गर्नुपर्छ

    पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टीकापुर घटनामा जेलजीवन बिताइरहेका रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्। धनगढीमा आज भएको पत्रकार सम्मेलनमा उनले टीकापुर घटना, शान्ति प्रक्रिया, नेत्रविक्रम चन्द विप्लवको पार्टीलगायतसँग जोडिएका राजनीतिक प्रकृतिका मुद्दाहरू छिटोभन्दा छिटो टुं...

  • सरकार-चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

    सरकार र चिकित्सकबीच सहमति भएकाे छ। सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन्। गत शुक्रबार प्रहरीको लाठीचार्जबाट ट्रमा सेन्टरका एक चिकित्सक घाइते भएपछि त्यसको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय भएको थियो। सेव...

  • मौद्रिक नीति समीक्षापछि नेप्सेमा ६१ अंकको गिरावट, ३ अर्ब ५ करोडको कारोबार

    २९ माघ, काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ६०.८८ अंकको गिरावट हुँदा २१२१.७५ अंकमा बन्द भएको छ । २७ माघ शुक्रबार सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर लगानीकर्ताले अपेक्षा गरेजस्तो नआएको बताएका थि...

  • राष्ट्रपति भण्डारीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ। शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिले गरेको सम्बोधनक...

  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जनमत र नागरिक उन्मुक्ति गएन,बैठक जारी

    काठमाडौँ–सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ। एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रि...

  • सरकारलाई समर्थन रहन्छ,अहिले जाने कुरा छैन: नेता खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन्। बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार पुगेका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताए। उनले सरकारलाई आफूहरुले दिएको समर्थन...

  • बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ

    उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य क...

  • पल प्रकरण : पीडित गायिकाले फेरिन बयान

    काठमाडौं : कलाकार पल(पूर्णविक्रम)शाहविरुद्ध जरबजस्ती करणीको मुद्धामा पीडित गायिकाले बयान फेरिकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणमा सत्यता नभएको बताएकी हुन् । पीडितका तर्फबाट मुद्धा लडिरहेका एक वकिल भने अरुको उक्साहटमा परेर उजुरी फेरेको बताएका छन् । तर,किन बयान फेरिन भन्...

  • ‘भ्रष्टाचार नियन्त्रण नगरे मुलुक खाइदिन्छ’

      काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण नगरे यसले मुलुक सिध्याइदिने बताएका छन् । आइतबार राजधानीमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्धघाटन गर्दै उनले तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले दुई पैसाको प...