• साउदी विमानस्थलबाट फर्काएको लामाको आफन्तसँग सम्पर्क

    साउदी अरेबियाको दमामस्थित किङ फाहत विमानस्थलबाट मानसिक सन्तुलनमा नदेखिएपछि फर्काएका लोचिन नोर्बु लामाको आफन्त सम्पर्क भएको छ । दमामस्थित विमानस्थलबाट बुधबार फर्काएको लामाको दाजु सम्पर्कमा आएको एनआरएनए साउदीका स्वयंसेवक श्याम कुमार महतोले जानकारी दिए । राहदानी(पासपोर्ट) अनुसार सन्तुलन गुमाएका लामा दोलखा जिल्ला, भीमेश...

  • प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

    गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन...

  • पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

    विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थिय...