• सोनापुर सिमेन्टको सेयर किन्ने कोही भेटिएनन्

    काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका लगानीकर्ताहरू सेयर बिक्री गर्ने मात्रै देखिएका छन् । आइतबारबाट कारोबार शुरू भएको कम्पनीका लगानीकर्ताहरू सेयर बिक्री गरेर पन्छिने मनस्थितिमा देखिन्छन् । हरेक दिन लाखाैं कित्ता बिक्रीमा रहने तर खरिदकर्ता एक जना पनि नहुँदा कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । जस...

  • कोशीमा गठबन्धन टुट्ने पक्का

    केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट एमालेलाई हटाउन दबाब दिएपछि मुख्यमन्त्री केदार कार्कीले हटाउन नसक्ने बताउनुभएको छ । उहाँले एमालेको समर्थनमा आफू मुख्यमन्त्री भएको भन्दै कोशी प्रदेशको अंक गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने जवाफ दिनुभएको छ । मुख्यमन्...

  • प्रधानमन्त्री दाहाल लुम्बिनीमा

    लुम्बिनी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी यहाँ आइपुगेका हुन् । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै छन् । लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीक...

  • स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाड...

  • यस्तो छ मौसम पूर्वानुमान

    हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक९द...

  • बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी

    आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमास...

  • ३ महिनादेखि लाइसेन्स छपाइ बन्द, छाप्न बाँकी मात्रै १२ लाख नाघ्यो

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ । एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने...

  • धादिङ गल्छीका दुई जना पाँच किलो चरेशसहित पक्राउ

    प्रहरीले पाँच किलो लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–५ का ३१ वर्षीय गोविद्र तामाङ र सोही ठाउँका २७ वर्षीय मुस्कान लामा रहेका छन्। उनीहरुलाई प्रहरीले शनिबार दिउँसो २ बजेतिर काठमाडौंको कालधाराबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले सात थान एटीएम कार्ड, नेपाली ९ ह...

  • धादिङको नेत्रावतीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा गुरूङ पक्राउ

    धादिङको नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्र...

  • मनसुन बाहिरिन अझै केही दिन लाग्ने

    नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल ब...