• मधेश प्रदेशमा आज सार्वजनिक बिदा

    ११ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार नै एक सूचना जारी गर्दै...

  • जब बालेनले चौरमा कुर्सी राखेर ईः लाई बोलाउन नगर प्रहरी पठाए

    ८ असोज, काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पविना विस्थापित गरेको विरोधमा सामाजिक अभियन्ता ईः ७ दिनदेखि काठमाडौं महानगरपालिका अगाडि उभिरहेका छन् । चुनावी वाचा विपरित मेयर बालेन शाह विकल्प विना सडकमा व्यवसाय गरेर दैनिक गुजारा चलाउनेहरुलाई विस्तापित गरेको भन्दै ईः मंगलबार १ बजेदेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् ।...

  • ब्याडमिन्टनमा नेपालको पुरुष टिम विजयी

    ११ असोज, हान्झाउ (चीन)। १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जा...

  • १९ औं एसियन गेम्स : तेक्वान्दोमा नेपालको चुनौती सकियो, आएन पदक

    बिहीबार ज्याकी यादव पहिलो खेलमै पराजित भएपछि १९औं एसियाडमा नेपालको तेक्वान्दोबाट पदक जित्ने सम्भावना औपचारिक रुपमै सकिएको छ । नेपालले तेक्वान्दोमा एसियाडमा पदक जित्न नसकेको १६ वर्ष भइसकेको छ । ११ असोज, हान्झाउ (चीन)। एसियन गेम्समा नेपालले भाग लिएको मध्ये तेक्वान्दो सबैभन्दा सफल खेल हो । नेपालले अहिलेसम्म एसियाडमा जि...

  • धनगढी उपमहानगरले निःशुल्क शव वाहन सेवासँगै दाहसंस्कार गर्न ५ हजार दिने

    आफन्त जनको मृत्यु हुँदा अधिकांश परिवारका व्यक्तिलाई अन्तिम संस्कार गर्न आर्यघाट सम्म शव पुर्‍याउने सवारी साधनको बन्दोबस्त गर्न निकै समस्या हुने गर्थ्यो। कयौँ विपन्न परिवारलाई त घाट सम्म पुर्‍याएर अन्त्येष्टि गर्न लाग्ने खर्च तत्काल जोहो गर्न पनि धौ धौ हुने गर्थ्यो। धनगढीवासीलाई भने अब यी समस्या भोग्नु नपर्ने भएको छ। ...

  • पशुपति परिसरको तस्बिर खिच्ने दर्शनार्थीको मोबाइल जफत

    पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो। यो नियम अनुसार करिब आज मात्रै एक सयभन्दा बढी दर्शनार्थीले खल्तीबाट मोबाइल निकाल्ने बित्तिकै कोषका कर्मचारी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। तस्बिर र भिडियो नखिची निकालेको अवस्थामा नियन्त्...

  • हारबाट नेपालको प्रतिस्पर्धा सुरु

    चीनको हानझाओ सुरु भएको १९औं एसियाली खेलकुदमा नेपाली टोलीको प्रतिस्पर्धा हारबाट सुरुआत भएको छ। १९औं एसियाडमा प्रतिस्पर्धा हुने कुल ४० खेलमध्ये नेपालका कुल दुई सय ५३ खेलाडीले २९ खेल विधामा प्रतिस्पर्धा गर्दै छन्। एसियाली खेलुकदको सबैभन्दा ठूलो खेलमेलाको औपचारिक उद्घाटन आगामी असोज ६ गते (सेप्टेम्बर २३) मा हुने भए पनि भ...

  • रामदेवले प्रकाश सपुतलाई सलमान र शाहरुखभन्दा ठूला स्टार भनेर चिनाएपछि …

    भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका छन्। पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा सपुतले सांगीतिक प्रस्तुति दिन गएका सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बता...

  • शिक्षकहरुलाई गगन थापाको आग्रह: संसदबाट विधेयक सच्याउँछौं, विद्यालय बन्द नगरौँ

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक भएको र संसदमा यसलाई सच्याउने बताउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदम...

  • प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

    मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताएका छन् । संविधान दिवस २०८० को अवसरमा आज बिहान हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन वृक्षरोपण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रादेशिक संरचनालाई जत...