• एनएमबि बैंकको डिजी स्टेसन सञ्चालनमा

    काठमाडौँ । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजी स्टेशन’ को सुरुवात गरेको छ । ‘डिजी स्टेसन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै ए...

  • एक जोडीलाई दुबई भ्रमण गर्ने मौका

    काठमाडौँ । ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूको लागि दसैँको उपलक्ष्यमा अफर ल्याएको छ । अफर अनुसार ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरिद गर्दा बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका प्राप्त गर्न सक्नेछन् । ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिद गर्दा हरेक हप्ता एकजना भाग्यशाली विजेताले पनि उपहार जित्न ...

  • मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने बागमती सरकारको तयारी

    हेटौँडा । बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापनाको तयारी थालेको छ । सरकारले प्रदेशको राजधानी हेटौँडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको तयारी अघि बढाएको हो । सरकारले प्रादेश उच्च शिक्षा ऐन २०७८ लाई कार्यान्वयन गर्दै प्रदेश उच्च शिक्षा परिषद्अन्तर्गत हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्याल...

  • भागबन्डा नमिल्दा सबै संसदीय समिति नेतृत्वविहीन

    काठमाडौँ — दलहरूको भागबन्डा नमिल्दा संसदीय समितिको नेतृत्व चयन हुन सकेको छैन । संसद् सुरु भएको चार महिनापछि वैशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन नसकेको हो । नेतृत्व चयन नहुँदा सरकारको कामकारबाहीको निगरानी र विधेयकमाथिको छलफल हुन सकेको छैन । सत्तारूढ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाभित्र कुन सम...

  • मार्सी धानमा नयाँ प्रविधि

    ब्लास्ट रोगले संकटमा परेको जुम्ली मार्सी धानलाई रोग प्रतिरोधात्मक बनाउन दक्षिण एसियामै पहिलो पटक नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । नार्क, वोङ्गर विश्वविद्यालय र जिमोन टेक्नोलोजी कम्पनी एलजीसीले संयुक्त रूपमा कास्प प्रविधि प्रयोगमा ल्याएका हुन् । विराटनगर — जुम्लाको छुमचौर मार्सी धान लगाइने संसारको सबैभन्दा उच्च स्थ...

  • ‘तेस्रो छिमेकी’ सँगको साइनो

    अमेरिका–भारत बढ्दो साझेदारीका बीचमा के अमेरिकासँग नेपालको स्वतन्त्र द्विपक्षीय सम्बन्धमा कुनै अन्तर आउन सक्छ ? ह्वाइट हाउसको भान्सामा विदेशी अतिथिका लागि कोदो, मकैको सलाद र च्याउको परिकार रहेको विशुद्ध ‘भेज’ खाना विरलै पाक्थ्यो होला, तर गत असार ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेनुमा त्यही थियो, भलै कूटनीत...

  • कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    काठमाण्डौको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । हिजो दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बस्ने तनहुँ घर भइ चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको ज्यान गएको प्रहरीले जना...

  • भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण

    वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । सरकारले आइतवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा वि.सं २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ । लाभग्राहीमध्ये ९५ प्रतिश...

  • १६ औँ गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपति, प्रधानमन्त्री लगायतबाट शुभकामना व्यक्त

    काठमाडौं। नेपालमा गणतन्त्र स्थापना भएको १६ वर्ष पुगेको छ । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनको सम्झनामा आज १६ औँ गणतन्त्र दिवस मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य ...

  • रासायनिक मल अनुदानमा दोब्बर बजेट, अरु कार्यक्रममा कटौती

    ३ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा दिएको अनुदानबाहेक सबै शीर्षकमा बजेट कटौती गरेको छ । मन्त्रालयको योजना महाशाखाले अर्थ मन्त्रालयमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा रासायनिक मलमा दिने अनुदानबाहेक सबैजसो शीर्षकमा अघिल्लो वर्षभन्दा कम बजेट छुट्याइएको छ । अर्थ मन्त्रालयले आगा...