• प्रचण्ड, देउवा र ओली आज पनि छलफलमा

    ३१ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबा...

  • ‘मेरै कार्यकालमा तपाईंलाई समात्नुपर्ला भन्ने सोचेकै थिइनँ’

    ८ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले फोन गरेपछि भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले बिहीबार झापाबाट काठमाडौं आउने पहिलो उडानको टिकट काटे । एक साताअघि पनि प्रहरीले सोधपुछका लागि बोलाएको थियो । प्रहरीकहाँ आएर फर्किएका उनलाई ४ जेठमा ‘केही कागजमा...

  • मौसमी खरबुजा खेतीबाट राम्रो आम्दानी

    बगरमा फल्ने चिसो फलकारुमा रहेको खरबुजा उत्पादन गरी कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ९ धनकौली गाउका कृषकले मनग्ने आम्दानी गरेका छन्। धनकौलीको मोतिनगर लगायतका गाउका सय बढी कृषकहरुले बाणगंगा नदीको निख्खर जमिनमा खरबुजा उत्पादन गरी राम्रो आम्दानी गर्ने गरेका छन। उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा...

  • विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

    कुल शय्याको दश प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीका लागि छुट्याइ निशुल्क उपचार नगर्ने निजी अस्पताललाई काठमाडौ महानगर पालिकाले कारबाही गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजि अस्पताललाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ सेवा...

  • भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै

    प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान सकेर आज सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लामो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान ग...

  • लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार

    ३ जेठ, काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो । पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँद...

  • जब ई-सिग्रेटमा बिचौलियाले ताकेता गरे, त्यसपछि खुल्यो साढे ९ किलो सुनको रहस्य

    ३ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (ई-सिग्रेट) भित्र राखेर सुन तस्करी हुने गरेको भेटिएको छ । भन्सार चेकजाँचका क्रममा विद्युतीय चुरोट (भेप्स) समातिएपछि छुटाउन प्रयास गर्दा झण्डै ९ किलो बराबरको सुन आएको भेटिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भेप्सको नाममा आएको सुन छुटाउ...

  • मानव अधिकार आयोगले भन्यो : राजनीतिक आवरणमा मुद्दा फिर्ता लिन खोज्नु बेठीक

    ३ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारले विभिन्न राजनीतिक दल तथा समूहका कार्यकर्ताको मुद्दा फिर्ता लिन सक्ने गरी कानुन संशोधन गर्न खोजेकामा आपत्ति जनाएको छ । शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेका दल तथा समूहका कार्यकर्ताको जुनसुकै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिन सक्ने गरी सरकारले मुलुकी फैजदारी का...

  • जग्गाको कित्ताकाट खुलाउन प्रधानमन्त्रीको चासो

    काठमाडौं । जग्गाको कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रधानमन्त्री दाहालले भूमि व्यवस्था मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका हुन् । दाहालले बुधबार भूमि व्यवस्थामन्त्री...

  • नियमित खोपबाट वञ्चित बालबालिकालाई आज खोप लगाइँदै

    काठमाडौं । आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख १५ गते नियमित खोप दिइएको थियो । तर छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार ...