• प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । पहिलो अधिवेशनको २५ औं बैठक दिउँसो १ बजे बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्त...

  • होटल हायातलाई सरकारले सोध्यो स्पष्टीकरण

    काठमाडौं । सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले आज पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विकास समितिलाई २२ प्रश्न सोध्दै तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिए...

  • आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ । आफ्‍ना बालबालिकाहरूलाई नजिकैको मह...

  • बेनी–जोमसोम सडक खण्ड दैनिक छ घण्टा बन्द

    म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समय तालिका बनाइएको हो । प्र...

  • उच्च अदालतको आदेश – सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्नू

    काठमाडौं । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले यस्तो आदेश गरेको हो । गएको चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले यही वै...

  • काठमाडौँमा ऊर्जा सम्मेलन आजदेखि, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने

    काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान) नेपालको आयोजनामा आज र भोलि काठमाडौंमा उर्जा सम्मेलन हुँदैछ । ‘हरित उर्जाको बजार विस्तारिकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन हुन लागेको हो । समिटको संरक्षक उर्जा मन्त्रालय र सहआयोजकमा लगानी बोर्ड रहेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले...

  • त्रिवीमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीद्वारा धादिङमा सचेतनामूलक कार्यक्रम सञ्चालन

    काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य विभागको सातौँ ब्याचमा अध्ययनरत मानसिक स्वास्थ्य समूहका विद्यार्थीहरुले धादिङ जिल्लाका विभिन्न ठाउँहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । आफ्नो प्रयोगात्मक परिक्षाका लागि केही सातालाई धादिङ जिल्लामा स्थलगत अवलोकनका लागि आएका उनीहरुले नीलकण्ठ नगरपालिकाका ...

  • घट्यो सुनको मूल्य

    काठमाडौँ । आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपै...

  • ८०४ वटा भित्तेपात्रोलाई स्वीकृति

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर) लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश बमोजिम विसं २०८० का लागि हालसम्म ८०४ वटा भित्तेपात्रोले स्वीकृति पाएको र अहिले प...

  • बेनिघाट रोराङ गाउँपालिकाको दुई खानेपानी योजना खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

    धादिङ । बेनिघाट रोराङ गाउँपालिकामा दुईवटा खानेपानी योजना बेनिघाट रोराङ ग्रामिण खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । उक्त गाउँपालिकाको वडा नम्बर ६ मा रहेको ढापखोला खानेपानी योजना र वडा नम्बर १० मा रहेको माथिल्लो जबाङ खानेपानी योजना खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको हो । ढापखोलाको ४३ घर र माथिल्लो जवाङ...