• केहि प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौस...

  • सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

    सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ : ३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ...

  • भेटियो हेली एभरेस्टको हेलिकप्टर

    आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर धौलागिरि आधारशिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेली एभरेस्टका फुर्वा शेर्पाले १२ बजेर ४० मा धौलागिरि आधारशिविर आसपासमा हेलिकप्टर ठोकिएको अवस्थामा भेटिएको र पाइलट सकुशल रहेको बताए। पाइलटलाई अहिले काठमाडौं ल्याउदै गरेको उनले बताए। हेलि एभर...

  • गाईघाटमा ट्रकको ठक्करले युवाको मृत्यु, स्थानीयद्वारा बजार बन्द

    सदरमुकाम गाईघाटमा आईतबार विहान मालबाहक ट्रकको ठक्करबाट एक युवाको घट्नास्थलमै मृत्यु भएको छ। त्रियुगा नगरपालिका ११ गाईघाटस्थित हिमाली टोलबाट मदन भण्डारी लोकमार्ग जोडिएको चोकमा ट्रकको ठक्करले मोटरसाईकल चालकको ज्यान गएको हो। काठमाडौंदेखि झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नं. को ट्रकले प्र. १–०५–००१ प ६१५९ नं. को मोटरसाई...

  • रास्वपाका नेता श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न दुर्गा प्रसाइसंग २ करोड मागेको अडियो सार्वजनिक

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग घुस मागेको अडियो सार्वजनिक भएको छ। अडियोमा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको बताएका छन्। उनले स्वास्थ्य तथा जनस...

  • हात्तिको सुँड काट्नेलाई तत्काल कारवाही गर्न सांसद विराज भक्तको माग

    प्रतिनिधि सभाका सांसद विराज भक्त श्रेष्ठले चितवन राष्ट्रिय निकुञ्जको चञ्चलकली हात्तिको सुँड काटने व्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यसलाई मानवता विरोधी अपराधको संज्ञा दिदै पर्यटन र गृहमन्त्रालयसहित सरकारको ध्यानाकर्षण गराएका छन्। श्रेष्ठल...

  • उडेर हिड्नेलाई के थाहा गुडेर हिड्नेको पीडाः सांसद शिव नेपाली

    प्रतिनिधि सभाका सांसद शिव नेपालीले पोखरा–मुग्लिङ सडक खण्ड चक्लाउने र स्तरोन्नती गर्ने काम दु्रतगतिमा सक्न सरकारसँग माग गरेका छन्। उनले शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भने, ‘यात्रा गर्नु छ पोखराबाट मुग्लिङसम्म उडेर हिड्नेलाई के थाहा गुडेर हिड्नेको पिडा?’ सांसद नेपालीले उक्त खण्डको सडक चक्लाउने र स्तरोन्नत...

  • संसद्मा उठेका विषय सरकारले नसुनेको भन्दै सुन्य समयमा सांसद्ले गरे मौनधारण

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शुन्य समयमा मौनधारण गरेका छन्। सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले सो समय मौनधारण गरेर व्यक्त गरेका हुन्। उनले भने, ‘सम्माननीय सभामुख महोदय,... यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौन धा...

  • बजेट अभावमा धनगढी–दिपायल फास्ट ट्रयाकको काम प्रभावित

    २३ चैत, धनगढी । धनगढी–दिपायल फास्ट ट्रयाकको काम बजेट अभावका कारण प्रभावित भएको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीलाई साविकको क्षेत्रीय सदरमुकाम डोटीको दिपायल जोड्ने सो सडकलाई रणनीतिक महत्वको मानिन्छ । यो कैलालीको धनगढीलाई डोटीसँग जोड्ने छोटो दुरीको सडक हो । ९५ किलोमिटर लामो द्रुत मार्ग निर्माणका लागि आर्थिक वर्...

  • शेयर बजार सामान्य बढ्यो, ८१ करोड ६० लाख रुपैयाँमा कारोबार

    पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलव शून्य सात बिन्दुमा पुगेको छ । आज उत्पादन र निर्जीवन बीमा बाहेक अरु समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने सुधार आएको छैन । २ सय ६२ वटा कम्पनीका २...